बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटमा आइतबार रातिसम्म यस्तो छ वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोसीको बाढीबाट प्रभावित तीन जिल्लामा आइतबार रातिसम्मको सम्भावित मौसमबारे जानकारी दिएको छ। मौसम महाशाखाले आज साँझ बुलेटिन जारी गरी बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटमा आज (शुक्रबार) रातिदेखि ३ दिनसम्म वर्षाको सम्भावनाबारे प्रक्षेपण जारी गरेको हो।जसअनुसार आज राति रसुवाका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ भने एक-दु
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







